Logo

नेपाल राष्ट्र बैंकलाई चुनौती दिदैं किन आयोजना भयो सोल्टी होटलमा ‘दुबई प्रपर्टी’ मेला ?

काठमाडौं । नेपालमा बस्ने नेपाली नागरिकले विदेशमा कुनै अचल सम्पत्तिमा लगानी गर्न नपाउने व्यवस्था छ । केही दिनअघिमात्र नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशमा घर–जग्गा किन्न, धितोपत्रमा लगानी गर्न, सम्पत्ति खरिद र विदेशी बैंकमा रकम जम्मा गर्न बन्देज रहेको जनाएको थियो । यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने केन्द्रीय बैंकले चेतावनी समेत दिएको…