Logo

ठूलो आन्दोलनको तयारी गर्दै यातायात व्यवसायी, देशैभरको सवारी ठप्प पारेरै भएपनि सरकारलाई झुकाउने

काठमाडौं । सोमबार बिहानैदेखि रत्नपार्क–महाराजगंज–बुढानीलकण्ठ चल्ने सवारीसाधन चलेनन् । कार्यालय समयकै छेको पार्दै उक्त रुटमा सार्वजनिक यातायात चलाउने मजदूरले सेवा बन्द गर्दा उक्त रुटबाट हिँड्ने हजारौं यात्रुहरु अलपत्र परे । सरकारले गरेको लाइसेन्स निलम्बन, ट्राफिक प्रहरीले गरेको जाँचमा कडाई, जरिवाना वृद्धिलगायतका क्रियाकलापका कारण मजदूरहरु नै आन्दोलनमा उत्रिएपछि सर्वसाधारण यात्रुले कार्यालय समयमा सास्ती भोग्नुपर्याे । यातायात…