Logo

वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल समुहको उम्मेदवारी दर्ता, भन्छन्–हाम्रो जित सुनिश्चित छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक विशेष कार्यक्रमबीच उक्त समुहले महासंघ केन्द्रिय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो । सो समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् ।…