Logo

जलवायु परिवर्तनका कारण ‘एयर टर्बुलेन्स’का घटनामा डेढ गुणा वृद्धि, यस्तो छ अध्ययनको निष्कर्ष

काठमाडौं । जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित एउटा शोधपत्रमा बेलायतको रिडिङ युनिभर्सिटीका वैज्ञानिकहरूले स्पष्ट हावामा हुने टर्बुलेन्सका घटनाहरू विगत दशकहरूमा उल्लेख्य रूपमा बढेको बताएका छन् । आफ्नो अनुसन्धानमा, वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि सन् १९७९ र २०२० को बीचमा उत्तरी एट्लान्टिक हवाई मार्गमा केसहरू ५५ प्रतिशतले बढेको छन् । वैज्ञानिकहरुका अनुसार कार्बन उत्सर्जनका कारण यस्तो…