Logo

आजदेखि हप्तामा दुई दिन बिदा, कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म

काठमाडौं । आजदेखि हप्तामा दुई दिन सरकारी बिदा हुने भएको छ । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । आजदेखि अब शनिबार र आइतबार सरकारी बिदा हुनेछ । मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच…