Logo

यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नेबारे यातायात व्यवसायीबीच कार्यगत एकता हुने

काठमाडौं । यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नेबारे यातायात व्यवसायीबीच कार्यगत एकता हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीबीच आइतबार बसेको बैठकले यातायात क्षेत्रको समस्या समाधानका लागि कार्यगत एकता गर्ने निर्णय गरेको हो । दुई महासङ्घबीच विसं २०७२ मा गठन भएको ‘यातायात व्यवसायी महासङ्घ समन्वय समिति…