Logo

सेनाको संख्या घटाउनुपर्छ भन्ने अभिव्यक्ति विवादित बनेपछि सांसद डा. स्वर्णिम वाग्लेको स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले दिएको नेपाली सेनाको सङ्ख्या घटाएर देशमा बढिरहेको खर्च घटाउन सकिने अभिव्यक्ति विवादित बनेपछि स्पष्टीकरण दिएका छन् । सांसद वाग्लेले केही दिनअघि प्रतिनिधि सभाको बैठकमा सेनाको सङ्ख्या घटाउनुपर्ने बारे आफ्नो भनाई राखेका थिए । उनले आइतबार सामाजिक सञ्जालमार्फत उनले सुरक्षा निकायको सहमतिमै सङ्ख्या घटाउन वा…