Logo

काठमाडौँमा सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप, पाँच जना पक्राउ

काठमाडौँमा सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप, पाँच जना पक्राउ



काठमाडौँ । आफूले गरेको बचत रकम फिर्ता माग्दै सहकारी पीडितले काठमाडौँमा प्रदर्शन गरेका छन् । सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिको अगुवाइमा माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

laxmi

विभिन्न सहकारीबाट ठगिएका पीडितहरूले आइतबार बिहान सहरकारी विभागमा ताला समेत लगाएका थिए । प्रदर्शनका क्रममा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL