Logo

एकैदिन सरकारले उठायो ३६ अर्ब राजस्व, भेटिएनन् बजेटका कुनै पनि लक्ष्य

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७९/८० को अन्तिम दिन आईतबार एकैदिन ३६ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आईतबार मात्रै सरकारको खातामा ३६ अर्ब ९ करोड १४ लाख रुपैयाँ थपिएको हो । हिजोमात्रै सरकारको खातामा जम्मा भएको राजस्वमध्ये २१ अर्ब ६८ करोड रुपैयाँ राजस्व, १३ अर्ब ८७ करोड रुपैयाँ…