Logo

होमस्टे एशोसिएशन आधिकारिक रुपमा दर्ता, आगामी चैतमा राष्ट्रिय सम्मेलन

बिजखबर संवाददाता ११ पुस, काठमाडौं । नेपाल होमस्टे एशोसियशन आधिकारिक रुपमा दर्ता भएको छ । नेपालका होमस्टेहरुको आधिकारीक छाता संगठन उक्त एशोसियशन भर्खरै मात्र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एशोसियशनका संयोजक परशुराम चौधरीले बताए । आधिकारीक रुपमा दर्ता भएसँगै राष्ट्रिय सम्मेलन गर्न लागिएको एशोसियशनले जानकारी दिएको छ । दिगो पर्यटन प्रवद्र्धन गरी स्थानीय समुदायलाई…