Logo

नेपाली महिलना भलिबल टिमलाई मञ्चको सम्मान, साढे ८१ हजार प्रदान

नेपाली महिलना भलिबल टिमलाई मञ्चको सम्मान, साढे ८१ हजार प्रदान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० पुस, काठमाडौं । प्रथम दक्षिण एशियाली महिला भलिबल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल नेपाली महिला टिमलाई आज नगदको साथमा सम्मान गरिएको छ ।

10370811_10203232527430141_8638198338362822752_n
प्रगतिशिल वैदेशिक रोजगार मञ्च नेपालले राजधानीमा एक कार्यक्रम आयोजना गरी नगद २६ हजार रुपैया र चेक ५० हजार प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेको पार्टी सचिव योगेश भट्राइले विजयी टिमलाई खादा ओडाएर सम्मान गरिएको थियो । यसैगरी नेकपा एमालेको ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले ५ हजार नगद प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL