Logo

एनसेलले घटायो तीन मुलुकको कल शुल्क, प्रतिमिनेट ३ रुपैयाँ ९९ पैसामात्र

बिजखबर संवाददाता ५ फागुन,काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चीन, हङकङ र दक्षिण कोरियाको लागि कल शुल्क घटाएको छ । बुधवारदेखि लागु हुने सो नयाँ शुल्क अन्तर्गत ऐनसेलका सम्पूर्ण प्रीपेड तथा पोष्टपेड ग्राहकले अब चीन, हङकङ र दक्षिण कोरियामा कर बाहेक रु ३.९९ प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । हालसम्म यी देशमा कल गर्दा करबाहेक…