बिजखबर संवाददाता १९ मंसिर, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा कोषमा ९ लाख ३० हजार रुपैयाँ प्रदान गरेको छ । निगमका महाप्रवन्धक मदन खरेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई रकम हस्तान्तरण गर्नुभएको हो । सहायता रकम निगमका महाप्रवन्धकको तीन दिनको, निर्देशक र उपनिर्देशकहरुको २ दिनको र अन्य…