Logo

तेरापंथ प्रोफेशनल फोरमको अधिवेशन सम्पन्न, नयाँ सोचको खाँचो रहेको धारणा

बिजखबर संबाददाता ७ भदौ,काठमाडौं । तेरापंथ प्रोफेशनल फोरमको दुइ दिने ८औं वार्षिक अधिवेशन टुगेदर टुवार्डस टुमारो विषयमा सम्पन्न भयो । अधिवेशनको मुख्य प्रायोजक केएल दुगड ग्रुपले गरेको थियो । अधिवेशनमा २ सय ९५ सहभागीहरु सहभागी थिए । सो अवसरमा परिवर्तित समयमा पूँजी भन्दा नयाँ सोच र उद्यमशीलताको खाँचो रहेको विनोदकुमार चौेधरीले बताए । अधिवेशनको दोस्रो…