बिजखबर संबाददाता ३२ साउन,काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २८ औ स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा विभिन्न विधाका उत्कृष्ट सहकारीलाई पुरस्कृत समेत गरेको छ । यस वर्ष किसान बचत तथा ऋण सहकारी संस्था गैंडाकोट मुलुककै सर्वोत्कृष्ट सहकारी घोषणा भएको छ । त्यसैगरी महिलातर्फ मकवानपुरको महिला जनचेतना…