बिजखबर संवाददाता २६ साउन, काठमाडौँ । विषयबस्तुको गाम्भीर्यता र संवेदनशीलताको ख्याल नगरी समाचार सम्प्रेषण गर्न नहुने सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । पाठक, दर्शक, स्रोतालाई आकर्षित गर्ने गरी समाचार संकलन गर्दा समाजमा नकारात्मक असर पर्ने उनीहरुको भनाई छ । आइएफइसी र आइएसइटी नेपालले संयुक्त रुपमा आयोजना गरेको सञ्चार माध्यम तथा विपद्पछिको अर्थतन्त्रका बारेमा भएको छलफल…