बिजखबर संबाददाता १३ भदौ,काठमाडौं । भन्सार विभागले चाडबाडको बहानामा आफ्नो जिम्मेवारी पूरा नगरेको तथा कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ३० कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । रक्षा रक्षाबन्धनको बहनामा सरकारले तोकेको जिम्मेवारी पूरा नगरेको र सेवा प्रवाहमा लापरबाही गरेको भन्दै स्पष्टीकरण सोधिएको विभागका प्रवक्ता सूर्य सेढाईंले जानकारी दिए । उनका अनुसार…