Logo

परिसंघ भन्छ, राजनीतिक मुद्दाले आर्थिक गतिविधि ठप्प, धरासयी बन्दै व्यवसाय

बिजखबर संवाददाता २७ भदौं, काठमाडौं । सरकारी राजनीति मुद्दामा केन्द्रित हुँदा देशले आर्थिक रुपमा फड्को मार्न नसकेको नेपाल उद्योग परिसंघले बताएको छ । ‘देशमा भइरहेको द्वन्द्वले गर्दा सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)का नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै परिसंघका अध्यक्ष नरेन्द्र वस्न्यात भने । स्वागत कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बन्दको…