Logo

ओलीले प्रधानमन्त्रीका लागि उमेद्वारी दर्ता गरे, प्रस्तावकमा प्रचण्ड

ओलीले प्रधानमन्त्रीका लागि उमेद्वारी दर्ता गरे, प्रस्तावकमा प्रचण्ड


बिजखबर संवाददाता
0
Shares

एमाले अध्यक्ष केपी ओलीले शनिवार प्रधानमन्त्रीका लागि उमेद्वारी दर्ता गरेका छन् ।संसद सचिवालयमा दर्ता गरिएको उमेद्वारीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड रहेका छन् ।

त्यस्तै ओलीको समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छन् ।

ओलीको समर्थनमा साना र ठूलासहित २५ दल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL