Logo

सोमवार अत्यावश्यक सवारीलाई तेल, ३६ हजार लिटर पेट्रोल बाँडिदै

काठमाडौं । नेपाल आयल निगमले सोमवार थानकोट डिपोबाट ३६ हजार लिटर परिमाणको पेट्रोल वितरणका लागि पम्पहरुमा पठाएको छ । आज औषधीका गाडि, एम्बुलेन्स, दमकल, सव वहान, फोहोरमैला बोक्ने सवारी साधनले इन्धन पाउने छन्। त्यस्तै कुटनीतिक नियोगका गाडीहरु र स्कूल बसहरुले आज इन्धन पाउने छन् । लामो दुरीका सार्वजनिक बस, पुरानो बसपार्कबाट छुट्ने सबै बस, हेटौंडाका…