Logo

सोमवार साढे ३ लाख पेट्रोलियम वितरण गरिदै, हेर्नुहोस कहाँबाट कति ?

काठमाडौं । सोमबार नेपाल आयल निगमले काठमाडौं तथा वरपरका पेट्रोलपम्पबाट डिजेल तथा पेट्रोल उपलब्ध गराउने भएको छ । निगमले  विभिन्न पेट्रोल पम्पबाट २ लाख १० हजार लिटर डिजेल र १ लाख ४५ हजार लिटर पेट्रोल वितरण गर्ने भएको छ । निगमले ४४ ओटा पम्प मार्फत डिजेल र ३९ पम्पबाट पेट्रोल वितरण गर्न लागिएको हो ।…