Logo

नेपाल प्रहरीमा ३४२ लाई जागिर खुल्यो, ८ पासले आवेदन दिन पाउने

बिजखबर संवाददाता १ असार, काठमाडौं । नेपाल प्रहरीले ३ सय ४३ जनाका लागि आवेदन माग गरेको छ । प्रहरीले रिक्त रहेको प्रहरी जवान पदमा ३ सय ४२ जनाका लागि स्थायी रोजगारी खुलेको हो । प्रहरीले खुला तर्फ १ सय ८४ जना माग गरेको छ । त्सैगरी ४२ जना मधेशी, ३० जना महिला र २३ जना…