Logo

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने लाख, संक्रमितको संख्या साढे १३ लाख (अपडेट)

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण हालसम्म ७४ हजार ७ सय २ जनाले ज्यान गुमाएका छन् । डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको उक्त भाईरस हाल विश्वका २ सय ९ ओटा देशमा फैलिसकेको छ । विश्वभर यो भाईरस संक्रमितको संख्या कुल १३ लाख ४६ हजार ९ सय ७४ जना पुगेको छ भने…