Logo

भारतमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा यसअघि अर्का एक जनाको पनि कोरोनाकै कारण मृत्यु भएको ६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको…