Logo

रास्वपालाई कांग्रेसले भन्यो–भिजिट भिसाबारे संसदीय वा छानबिन समिति बनाउन सकिँदैन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसदीय वा छानबिन समिति बनाउन नसकिने स्पष्ट पारेको छ। अवरुद्ध संसद खुलाउन विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुसँगको छलफलमा कांग्रेसले यस्तो बताएको हो। सत्तारूढ नेपाली कांग्रेसले सदनमा देखिएको गतिरोध अन्त्य गर्न विभिन्न दलका नेताहरूसँग छलफललाई जारी राखेको छ। भिजिट भिसा प्रकरणमा…