Logo

नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव

काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर आफ्नो ३८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले ३८ औं वर्षगाँठका अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्ग र शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग गर्‍यो भने त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम…