काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलामा अटोमोबाइल्स सिप सिकेका प्रशिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ्’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । राष्ट्रिय सभा गृहमा कार्यशाला सञ्चालन गरिएको हो । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ्, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्धन र प्रतिवद्धता, ‘अन द जब ट्रेनिङ्’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको…