Logo

सातामा १३ अंकले बढ्यो नेप्से, ८० करोडको कारोवार

बिजखबर संवाददाता २७ चैत, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६६ कम्पनीहरुको कारोबार भएको छ । सातामा ५ हजार ९ सय ५३ कारोबारबाट कुल ८० करोड ३१ लाख २ हजार रुपैयाँ बराबरका २४ लाख १० हजार २ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो साता गत साताको भन्दा बढी…