Logo

साढे २ अंकले घट्यो नेप्से, १३ करोडको कारोवार

साढे २ अंकले घट्यो नेप्से, १३ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ चैत,काठमाडौं । मंगलवार सेयर बजार २ दशमलव ५९ अंकले ओरालो लागेको छ । ९ सय ३८ अंकमा खुलेको बजार ९ सय ३५ अंकमा पुगेर बजार बन्द हो ।

सो दिन कारोवारमा आएका मध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी २३ दशमलव ९१ अंकले बटेको छ । त्यस्तै अन्य समुहको ११ दशमलव ७४ र उत्पादन समुहको सुचक ६ दशमलव २१ अंकले ओरालो लागेको छ । विकास बैंकको १ दशमलव ८६, फाइनान्सको ० दशमलव ७३ र बैंकिङ समुहको सुचक ० दशमलव ४ अंकले घटेको छ ।

यता होटल, जलविद्युत तथा ट्रेडिङ समुहको परिसुचक भने उकालो लागेको छ । जलविद्युतको ४ दशमलव ४४, होटल समुहको ७ दशमलव ५१ र ट्रेडिङ समुहको परिसुचक ० दशमलव ५१ अंकले बढेको हो ।

१ सय १९ कम्पनीका ३ लाख १२ हजार कित्ता सेयर किनवेचबाट १३ करोड १६ लाखको कारोबार

प्रतिक्रिया दिनुहोस्
MBL