Logo

सेयर बजार चाँडै सञ्चालनमा आउदै, कारोबारलाई व्यवस्थित गर्न केही समय लाग्ने

बिजखबर संबाददाता २१ वैशाख, काठमाडौं । भुकम्पका कारण ठप्प रहेको सेयर बजार चाँडैनै सञ्चालनमा आउने भएको छ । सेयर बजारलाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । भुकम्पले सेयर बजारसँग सम्बन्धित विभिन्न कार्यालयमा भौतिक क्षति हुनुका साथै ती कार्यालयमा कार्यरत कर्मचारी प्रभावित भएकाले गत सातादेखि कारोबार ठप्प छ । सेयर…