Logo

साताको पहिलो दिन २३ अंकले घट्यो नेप्से, सवै समुह रातो

काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च रुपमा ओरालो लागेको छ । आइतबार नेप्से परिसुचक २३ दशमलव १९ ले घटेको छ । बजार खुलेदेखि ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक २ दशमलव १२ प्रतिशतले घट्दै १ हजार ७१ दशमलव ३८ अंकमा झरेर अडिएको छ । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसचक ओरालो लागेको छ ।…