काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)ले आगामी माघ १ गतेदेखि सेयरको अभौतिक कारोवार (डिम्याट गरिएका) मात्र हुने भएकाले सुचिकृति भएका कम्पनीलाई तत्काल डिम्याट गर्न आग्रह गरेको छ । हाल सम्म १ सय २६ वटा कम्पनीको सेयर डिम्याट भएको बताउँदै अन्य कम्पनीलाई पनि पुस मसान्त भित्रै सो कार्य सक्न निर्देशन दिएको छ । ‘हाल कुल…