Logo

कैलाशको हकप्रद फागुन ६ गतेबाट, विक्री प्रवन्धकमा ग्लोवल आईएमई क्यापिटल

काठमाडौं । कैलाश विकास बैंकले ५ बरावर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले फागुन ६ देखि एक सय रुपैयाँ मूल्यको ३१ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर ग्लोबल आईएमई क्यापिटलबाट आवेदन फारम बुझाउन सकिनेछ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न…