काठमाडौं । अबदेखि दोस्रो बजारका लगानीकर्ताले ब्रोकरलाई बुझाएको धरौटी रकमको पनि प्रतिफल पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ मा संशोधन गर्दै धरौटीमा पैतिफल दिनुपर्ने व्यवस्था गरेको हो । हाल दास्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुले अनलाइन वा अफलाइनबाट सेयर कारोबार गर्दा ब्रोकर कम्पनीमा २५ प्रतिशत रकम अग्रिम धरौटीवापत राख्नुपर्ने…