Logo

निषेधाज्ञाको पहिलो दिन नेप्सेमा सामान्य वद्धि, कारोबार रकमले छाड्यो साथ

काठमाडौं । सरकारले लागू गरेको निषेधाज्ञाको पहिलो दिन नेप्से परिसुचक उकालो लागेको छ । साताको अन्तिम दिन बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा ६ दशमलव २८ अंकले बढ्न पुगेको हो । बजारमा बीमा, ब्यापार तथा उत्पादनमुलक समुहका परिसुचक उकालो लाग्दा समग्र नेप्से परिसुचक बढ्न पुगेको हो । यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको…