काठमाडौं । सर्वसाधारणका लागि जारी गरिने प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिनका लागि नक्कली बैंक खाता र हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्ने क्रम बढेको पाइएको छ । सुरुवाती दिनमा कुनै व्यक्तिको तीन पुस्ते विवरण वा नागरिकताको आधारमा सेयर आवेदन दिँदै आएका केही समुहहरुले पछिल्लो समय नियामक निकायले कडाई गरेसँगै नक्कली बैंक खाता र डिम्याट खाता…