Logo

जाल्पाका सेयरधनीले ७७ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आफ्ना सेयरधनीलाई प्रथम पटक ७७ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको संचालक समिति बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांस दिनेगरी प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पुँजी हाल १६ करोड रुपैयाँ छ। यसमा प्रस्तावित ७३ प्रतिशत…