Logo

कुमारी क्यापिटलले माघ २८ गतेदेखि ‘कुमारी सबल योजना’ निष्काशन गर्ने, न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्ने

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले माघ २८ गतेदेखि कुमारी सबल योजना निष्काशन गर्न लागेको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको…