Logo

आईतबार ३८ अंकले घट्यो नेप्से, तीन बैंकको सेयर कारोबार सबैभन्दा बढी

काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज उच्च अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिममा ३८.३७ अंकले घट्दै २०५१ को विन्दुमा पुगेको हो । आज बजारमा उच्च अंकको गिरावट आएपनि कारोबार रकम भने २ अर्ब ६८ करावेड ७१ लाख ४८ हजार रुपैयाँ माथि पुगेको छ । आज कारोबार अवधिभर २…