Logo

आफ्नो जिम्मेवारीबाट पन्छिदै अर्थमन्त्री र बोर्ड अध्यक्ष, राष्ट्र बैंकलाई जबर्जस्ती सेयर बजार सुधारको भार

काठमाडौं । सेयर लगानीकर्ताहरुले नेप्से परिसुचक उच्च रुपमा घट्दै जाँदा नीति निर्माता र नियामक निकायमाथि दबाब दिनथालेपछि उनीहरु आ–आफ्नो जिम्मेवारीबाट पन्छिन थालेका छन् । पुँजी बजार सुधारको मुख्य जिम्मेवार निकाय धितोपत्र बोर्डको हो भने त्यसलाई नीतिगत रुपमा सहजीकरण गरिदिने अर्थमन्त्रालयले हो । तर, पछिल्लो समय अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्ष दुबै जना आफ्नो जिम्मेवारीबाट पन्छिएर…