काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन् । क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी ईक्वीटी फण्डको इकाईधनीहरूका लागि ८ प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाईधनीहरूका लागि ९ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । योजना व्यवस्थापकले दुबै योजनाको…