Logo

बाराही सेदीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँबरावरको आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ…