काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लाग्दै उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १७.६९ अंकले बढ्दै २०१५.९८ को विन्दुमा पुगेर रोकिएको हो । मंगलबार कुल २ सय ७७ कम्पनीका ६० लाख ३१ हजार कित्ता सेयर ३४ हजार ५ सय ८ पटक…