Logo

सिभिल क्यापिटलबाट डेढ बर्ष अगावै बाहिरिए सिइओ ढुंगेल, संचालक समितिले गर्यो राजीनामा स्वीकृत

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) झनकराज ढुङ्गेलले राजीनामा दिएका छन् । क्यापिटलको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले सिइओ ढुङ्गेलको राजीनामा स्वीकृति गरेको हो । उनले सञ्चालक समितिले दबाव दिएपछि सिइओ पदबाट राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । ४ बर्षका लागि क्यापिटलको सिइओमा नियक्त भएका उनले साढे २ बर्ष…