Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोवार १ अर्व ८१ करोडमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ओरालो लागेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा झरेको छ । मंगलबार सेयर बजार १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा पुगेको थियो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ९ करोड ३८ लाख ९…