Logo

सेयर बजारमा देखियो उत्साह, १६ अंकले बढ्दा १ अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा आइपुगेको छ । यसभन्दा अघिल्लो कारोबार दिन सोमबार नेप्से सूचक ४.२६ अंकले बढेर १९६९ बिन्दुमा पुगेको थियो । मंगलबार सेयर कारोबार रकम पनि सोमबारको तुलनमा बढेको छ । मंगलबार १ अर्ब…