Logo

सेयर बजारमा बैंक आतंक, नाफा बुक गर्न कोल्याट्रलमा राखेको सेयर धमाधम बिक्रीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लगानीकर्ताले कोल्याट्रलमा राखेको सेयर बिक्री गरिदिन थालेका छन् । उच्च मूल्य हुँदा सेयर धितो कर्जा लिएका लगानीकर्ताले अहिले मुल्य घटेको अवस्थामा मार्जिन कल गर्दा थप रकम जुटाउन नसकेपछि बैंकहरुले आफुखुशी नै त्यसरी धितोमा राखेको सेयर बिक्री गरिदिन थालेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको अन्त्यमा नाफा…