Logo

दिनभर उतारचढाव भएको बजार अन्तमा २३ अंकले बढ्यो, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार दिनभर उत्तारचढाव भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक अन्तिम समयमा २३.८३ अंकले उकालो लागेको छ । आज दिनभरजसो घटबढ भईराखेको सेयरबजार अन्तिम समयमा दोहोरो अंकले बढेर २१११ को विन्दुमा पुगेर रोकिएको हो । आज २ सय २७ कम्पनीका ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम हिजोको तुलनामा…