Logo

एम्एडब्लुले ल्यायो सुविधा सम्पन्न बाइक आरवान १५ भि ४ नेपाली बजारमा

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एम्एडब्लु इन्टरप्राइजेजले धेरैले प्रतिक्षा गरेको सुविधासम्पन्न बाइक आरवान १५ भि ४ आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी आफ्नै ब्लू(स्क्वायर शोरू, नक्सालमा कम्पनीले उक्त बाइक सार्वजानिक गरेको हो । आरवान १५ भि ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये…