Logo

भोलिदेखि भृकुटी मण्डपमा ‘नाडा इभी एक्स्पो’ को आयोजना हुँदै, नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर ‘नाडा इभी एक्स्पो’ हुने भएको छ । यहि असोज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डप प्रर्दशनी हलमा आयोजना हुने भएको हो । उक्त ‘नाडा इभी एक्स्पो’ चलिरहेको समयमा नै असोज ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २…